सरकारद्वारा ७२ नगरपालिकालाई स्वीकृति प्रदान

काठमाडौं, २५ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गोबिन्द पोखरेललाई नियुक्त गरेको छ ।
सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पोखरेल यस अघि बैकल्पीक उर्जा केन्द्र ललितपुरमा कार्यरत थिए ।
त्यसै गरी सरकारले ७२ नयाँ नगरपालिकाहरूलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदले एसियन विकास बैंकबाट प्राप्त ३ अर्ब रकमलाई समेत स्वीकृत गरेको छ ।
बिराटनगरलगायत मूलुकको बिभिन्न ठाउँमा देखिएको झाडापखाला र हेपाटाईटिसर्लाइ रोकथाम गर्न सरकारले परिचालन समिति समेत गठन गरेको छ ।

२५ बैशाख २०७१, बिहीबार १२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..