काभ्रेमा बस दुर्घटनामा छ यात्रुको मृत्यु

काठमाडौं, २० वैशाख । काभ्रेमा यात्रु बोकेको बस दुर्घटना हुँदा छ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा करिव २० यात्रु घाईते भएका छन् ।
काठमाडौंबाट तातोपानी जाँदै गरेको अरनिको यातायात सेवा समितिको बा ३ ख २०३७ नम्बरको बस आज (शनिबार) दुर्घटना हुँदा छ यात्रुको मृत्यु भएको हो । बस अरनिको राजमार्ग अन्तर्गत ५० किलो भन्ने स्थानमा सडकबाट तल खसेको प्रहरीले जनाएको छ । घाईते मध्ये पाँच यात्रुको अवस्था गम्भीर छन् ।
मृत्यु हुनेमा काभ्रे बेखसिम्ले–७ बस्ने २१ वर्षीया स्वस्थानी केसी, सिन्धुपाल्चोक सल्ले–८ की ११ बर्षीय रेजिना धामीलगायतको मृत्यु भएको प्रहरी भनाई छ ।

२० बैशाख २०७१, शनिबार १७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..