सिन्धुपाल्चोकमा विदेशी मुद्रासहित चार पक्राउ

चौतारा, २० वैशाख । काठमाडौंबाट खासा लैजान लागेको विदेशी मुद्रासहित सिन्धुपाल्चोकमा तीन चिनियाँ र एक नेपाली नागरिक पक्राउ परेका छन् ।
बा १ च ७६७३ नम्बरको निजी कारबाट जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको बाह्रबिसेमा आज (शनिबार) बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक जयश्वर रिमालले बताए ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक हङ क्युङ ली, ग्वाङ यु ली, दोङ फाङ झाङ र चालक प्रेम श्रेष्ठ छन् ।
उनीहरुको साथबाट अमेरिकी डलर २४ हजार ७००, चिनियाँ युआन ६३ हजार २१०, नेपाली रुपियाँ ४३ हजार र विभिन्न बैंकको नाममा काटिएको नौ लाखको चेकसहित बरामद गरिएको छ ।

२० बैशाख २०७१, शनिबार २०:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..