धनुषाका हिमाल च्याम्पियन

धादिङ, १ माघ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप–२०७० अन्र्तगत धादिङमा भएको मध्यमाञ्चल क्षेत्रीय बुद्धिचाल छनोट प्रतियोगितामा धनुषाका हिमाल लामा च्याम्पियन भएका छन् ।

लामाले ६ अंक प्राप्त गरी सबै खेलाडीहरुलाई पछाडि पारेका हुन् । गत वर्षका राष्ट्रिय च्याम्पियन काठमाडौंका नवीन तण्डुकार ५ दशमलव ५ अंक प्राप्त गरी दोस्रो स्थानमा छन् ।

राष्ट्रिय च्याम्पियनसिपका लागि भएको प्रतियोगितामा लामा र तण्डुकार सहित समान ५ दशमलव ५ अंक प्राप्त गरी ललितपुरका सजिन महर्जन, भक्तपुरका गणेशमान दुवाल, काठमाडौंका प्रेमकृष्ण महर्जन, मकवानपुरका धरमबहादुर लामा, ललितपुरका रत्न व्यञ्जनकार, रौतहटका पुरुषोत्तम चौंलागाई, काठमाडौंका जनार्दन श्रेष्ठ र सुरज पण्डित छनोट भएको नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले जानकारी दिए ।

धदिङ बुद्धिचाल संघको व्यवस्थापनामा सञ्चालित खेलबाट छनोट भएका १० जना खेलाडीहरुले राष्ट्रिय च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्न पाउने छन् ।

१ माघ २०७०, बुधबार ११:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..