ब्रिटेनमा व्यक्तीको ई–मेल, फोन कल, एसएमएस र वेबसाइटमाथी सरकारी निगरानी
काठमाडौ, २० चैत । ब्रिटेनमा देशमा रहेका हरेक व्यक्तीको ई–मेल, फोन कल, एसएमएस र वेबसाइटको गतिविधी माथि सरकारले निगरानी गर्न पाउने अधिकार सम्पन्न कानुन बनाउन लागिएको छ । अपराध तथा आतंकवाद नियन्त्रणका लागि यो कदम उठाईएको गृह मन्त्रालयले जनाएको छ । तर नागरिक तथा अधिकारवादी समूहले यस्को विरोध गरेका छन् । कन्जर्वेटिभ पार्टीका सांसद डेविड डेविसले यो कदम आम मानिसको जिवनमा सरकारी हस्तक्षेपको अनावश्यक कोशिस रहेको बताएका छन् । नयाँ कानुनको घोषणा मे महिनामा रानीको भाषण पश्चात हुन सक्ने वीवीसीले उल्लेख गरेको छ । तर अनुसन्भान विभागको सन्देश वारेन्ट विना पढ्न नपाउने पनि वीवीसीले जनाएको छ ।
२० चैत्र २०६८, सोमबार ०९:३६ मा प्रकाशित
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

कम्प्युटर एशोसिएशन नेपालको अध्यक्षमा कुँवरको उम्मेदवारी २७ कार्तिक २०७६, बुधबार १०:०४

क्यानमा कुँवर समूहको उम्मेदवारी घोषणा २७ कार्तिक २०७६, बुधबार ०२:०३

२३ देशका वैज्ञानिकले भाग लिएको सम्मेलनमा नेपालले जित्यो स्वर्ण पदक ४ कार्तिक २०७६, सोमबार १८:०६

महावीर पुनको आविष्कार केन्द्र स्थापना १ कार्तिक २०७६, शुक्रबार १८:१३

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा २३ आश्विन २०७६, बिहीबार ००:५०

अन्तरिक्षमा नेपालको पहुँच स्थापित गर्न ‘राष्ट्रिय अन्तरिक्ष नीति’ बन्दै १२ भाद्र २०७६, बिहीबार ०२:५१

केडिया अपहरणमुक्त , नेपाल ल्याउने क्रमजारी
१६ जेष्ठ २०७३, आईतवार २३:५६
साहित्यकार नकुल सिलवालद्वारा आत्महत्या
१७ जेष्ठ २०७३, सोमबार ००:००
गैर आवासीय नेपालीको दोहोरो नागरिकताको हक समाप्त, नेपालमा रहेको पैत्रिक सम्पति असुरक्षित
२ चैत्र २०७५, शनिबार ०१:३०Email Subscription
विशेष
सबै
प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो
निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर
काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..
८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)
काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..
उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’
काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..