बाँकेमा एकै दिन ७ नक्कली परीक्षार्थी पक्राउ

नेपालगन्ज, १५ चैत । एसएलसी परीक्षा सकिन एक दिन मात्र बाँकी रहदा बाँकेको एक परीक्षा केन्द्रमा एकै दिनमा ७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कोहलपुर स्थित रझेनामा रहेको सगरमाथा ज्ञानपुञ्ज माविबाट आज मात्रै ७ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन । एसएलसी परीक्षाको पहिलो दिन ेखि नै विवादमा पर्दै आईरहेको विद्यालयमा कोहलपुकै त्रिभुवन उच्च माविका खुल्ला तर्फका ४ सय जना विद्यार्थीहरुले परीक्षा दिईरहेका छन् । प्हिलो दिनमै एक जना नक्कली परीक्षार्थी फेला परेको केन्द्रमा हिजो एक जना र आज ७ जना गरी ९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

१५ चैत्र २०६८, बुधबार ११:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..