शरणार्थीको संख्या २० प्रतिशतले बृद्धि

काठमाडौ, १४ चैत , गत बर्ष पश्चमी देशमा शरनार्थीकालागि आबदेन दिनेको संख्या बढेको छ । संयुक्त राष्ट्र संघका अनुसार सन २०११ मा ४४ वटा पश्चिमी देशमा सरनार्थीका रुपमा सरन दिन आबेदन दिनेको संख्या २० प्रतिशतले बढेको हो । ट्युनिशिया , लीविया र सिरयाबाट अनेत्र जानेको संख्या सबैभन्दा रहेको विविसीले जनाएको छ । अफागानिस्ता र आइभरी कोष्टबाटपनि त्यहाँका जनताले सरनार्थी बनेर अनेत्र गएको संयुक्त राष्ट्र संघले जनाएको छ । सरनार्थी बन्नुमा देशको राजनितिक कारण मुख्य रहेको छ ।

१४ चैत्र २०६८, मंगलवार १०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..