अध्यादेशमार्फत आएको बजेट अनुमोदन नगर्न राष्ट्रपतिलाई विपक्षी दलहरुको आग्रह
  |   Nepal24 hours

काठमाडौ, २० असार । नेपाली कांग्रेस र नेकपा एमाले सहितका विपक्षी दलहरुले सरकारले अध्यादेश मार्फत ल्याउन लागेको बजेटलाई अनुमोदन नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । राष्ट्रपति डाक्टर रामवरण यादवलाई राष्ट्रपति भवन सितल निवासमा ज्ञापनपत्र बुझाउँदै विपक्षी दलका शीर्ष नेताहहरुले काम चलाउ सरकारले बजेट ल्याउन नमिल्ने बताएका हुन् । उनीहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल राजिनामा दिएर बाटो खुल्ला गर्नुपर्ने माग पनि गरेका छन् ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*