आर एण्ड वी सिंगर रिहानालाई नयाँ गितको भिडियोमा नौलो गेटअफ देखिन पाईनेछ । ह्वेर ह्याभ यू विन सिंगलकालागी उनले भर्खरैमात्र भिडियो सुट सिध्याएकी छिन । भिडियोमा दुबै बक्ष र ढाडमा गोहीको शरिर जस्तै मेकअप गरी हिलो र पानीबाट गोही बाहिर निस्केजस्तै उनी निस्कदै गरेको दृश्य रहेको छ । यसकालागी पूर्ण निर्वस्त्र भएर उनले बक्षस्थल र पिठ्यूँमा मेकअप गराएकी थिईन । चौविस वर्षिइा उनले भिििडयो सुटको दुई मिनेटको क्लिप सोसल साईमा राखेकी छिन । एक साता पहिलो फ्लुका कारण उनले पनि अभिनय गरेको फिल्म ब्याटलसिपको प्रिमियरमा अनुपस्थित उनले नयाँ अवतारको भिडियोले उनका फ्यान अझै बढ्ने संभावना रहेको बताईएको छ ।