बिश्व
एजेन्सी । सन् १९९३ मा भएको मुम्बई बमकाण्डका अभियुक्तहरुसँग हतियार लिएको आरोप लगेका बलिउडका अभिनेता संजय दत्त मुम्बईको टाडा बिशेष अदालतमा गएर आत्मसमर्पण गरि जेल गएका छन् । टाडा अदालतले संजयलाई आतंकारीहरुबाट अवैध हतियार लिएको अभियोगमा ५ बर्षको जेल सजाय...
एजेन्सी । करिब तीन साताअघि बैगलादेशको ढाकानजिक एक गार्मेन्ट फ्याक्ट्री भवन भत्किँदा पुरिएर मर्नेहरुको संख्या एक हजारभन्दा बढी पुगेको बंगलादेशको सेनाले जनाएको छ । सेनाले सुरुदेखि नै राहत कार्य सञ्चालन गरिरहेको छ । बंगलादेशको इतिहासकै सबभन्दा ठूलो औद्योगिक दुर्घटना मानिएको...
एजेन्सी । भारतमा वर्षेनी तीन लाख नवजात शिशु जन्मिनासाथ मर्ने गरेका सेभ द चिल्ड्रेनको एउटा सर्वेक्षणले देखाएको छ। भारतमा शिशु मृत्यु दरमा कमी ल्याउन राजनीतिक ईच्छाशक्तिको अभाव देखिएकोले बाल मृत्यु दरजस्तो संवेदनशील विषयका कार्यक्रम प्रभावकारी बनाउन नसकेको सर्वेक्षणमा उल्लेख छ।...
एजेन्सी । कर छलेको आरोपमा अदालतबाट चार वर्षको जेल सजाय पाएका इटलीका पूर्वप्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीको उमेरका कारण एक वर्ष कैद सजाय घटाइए पनि सजायबाट मुक्त गर्न अदालतमा उनले गरेको अपिल भने खारेज गरिएको छ । कर छलेको मामलामा दोषी कायम...
एजेन्सी ।  बंगलादेशको राजधानी ढाकामा एक आठतले भवन भत्किँदा सयभन्दा बढीको ज्यान गएको छ भने अन्य दुईसयभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा अझै सयौं मानिस पुरिएको आशङ्का गरिएको छ। उक्त भवन बुधबार विहान स्थानिय समयअनुसार साढे ८ बजे भत्किएको थियो...
एजेन्सी, ३ वैशाख । अमेरिकाको बोस्टन सहरमा लगातार बम विष्फोट भएको छ । विष्फोटमा परेर तीन व्यक्तिको ज्यान गएको र सयभन्दा बढी घाइते भएको एजेन्सीहरुले जनाएका छन् । नेपाली समयअनुसार सोमबार राती १२ ः ३० बजे बोस्टनको प्रसिद्ध जेएफके लाइब्रेरीको...
एजेन्सी । अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिशुस्थित एक अदालतमा भएको बम हमलामा २० भन्दा बढी मानिसको ज्यान गएको छ । हमलाकारीहरुले बम विष्फोटका साथै बन्दुक समेत प्रहार गरी मानिसहरुको ज्यान लिएको एजेन्सीहरुले जनाएका छन् । बन्दुकधारीहरु शहरको एक मुख्य कोर्टमा...
एजेन्सी । बेलायती इतिहासकै पहिलो र एक मात्र महिला प्रधानमन्त्री मार्गरेट थ्याचरको निधन भएको छ । आइरन लेडीको नामले विश्वविख्यात थ्याचरको निधन हृदय गति बन्द भएर भएको बताइएको छ । बेलायतमा सन् १९७९ देखि १९९० सम्म शासन गरेकी थ्याचरको नेतृत्वमा...
काठमाडौं, २४ चैत । युद्द सम्भावित कोरिया प्रायादिपको केन्द्रमा रहेको उत्तर कोरियाले संभावित युद्दको संकेत स्वरुप राजधानी प्योंगयांगमा रहेका विदेशी दुत र दुतावाशलाई शुरक्षा दिन नसक्ने बताएको छ । उत्तर कोरियाली सरकारी टेलिभिजनले दिएको खबर अनुसार सरकार विदेशी दुत र...
एजेन्सी । कोरियाली मामलामा तनाव बढेपछि अमेरिकाले उत्तर कोरियाका तर्फबाट कुनै खतरा पैदा हुन लागेमा जस्तोसुकै हालतमा पनि आफू र आफ्ना सहयोगी देशहरु दक्षिण कोरिया र जापानको रक्षार्थ खडा हुने जनाएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले दक्षिण कोरियाली विदेशमन्त्री...