नेपाल
काठमाडौं, ८ जेठ । ‘थ्रेसहोल्ड’को विषयमा दलहरुबीच विवाद बढिरहेको र यही विषयले निर्वाचनको तिथि तोक्ने कार्यसमेत प्रभावित भइरहेको परिवेशमा कांग्रेस र एमालेले प्रस्तावित निर्वाचन कानुनमा राखिएको ुथ्रेसहोल्डुको प्रावधान कायम राख्नुपर्नेमा सहमति जनाएका छन् । यसअघि सहमति भइसकेको संविधानसभाको सदस्य संख्या...
काठमाडौं, ८ जेठ । लामो समयदेखि चर्चामा रहेको काठमाडौं=कुलेखानी-हेटौडा सुरूङमार्ग परियोजनाले निर्माण अनुमती पाएको छ । नीजि क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीवीसीएल) नामक कम्पनीले निर्माण गर्न लागेको सो सुरूङमार्ग खन्ने काम अबको एक महिनाभित्रै सुरु गरिने कम्पनीका अध्यक्ष...
काठमाडौं, ८ जेठ । चुनावी सरकार गठनका क्रममा चार पक्षबीच भएको सम्झौताबाट एमाओवादी पछि हटेपछि निर्वाचन मितिको घोषणामा विलम्व हुन पुगेको छ । चार पक्षबीच भएको ११बुँदे सम्झौतामा चार सय ९१ जनाको संविधानसभा बन्ने निश्चित गरिएको थियो । सोही सम्झौताका...
काठमाडौं, ७ जेठ । गोलढुंगा र धर्मस्थलीको बीचको खाली जग्गामा मलमा गाडेर छिपाई राखेको अवस्थामा विभिन्न हतियारका गोली र म्याग्जीन फेलापरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाबाट खटिएको प्रहरी टोलीद्वारा बरामद गरिएका सामग्रीहरुमा एस.एल.आर.को गोली ४८ राउण्ड, थ्रिनटथ्री राइफलको...
काठमाडौ, ७ जेष्ठ । जहाँ इच्छा त्यहाँ उपाय, जहाँ उपाय त्यहाँ जाँगर र जहाँ जाँगर त्यहाँ सफलता भन्ने भनाईलाई नेपाली मोडल एवम् चलचित्रकी नायिका निशा अधिकारीले सावित गरिदिएकी छिन् । सगरमाथा चुचुरोमा पाइला टेक्ने प्रथम महिला नायिका बन्न पुगेकी छिन्...
काठमाडौं, ७ जेठ । नेपाली चलचित्रका नायक अर्जुन कार्की र राष्ट्रिय म्याराथन खेलाडी सञ्जय पाण्डेले बिश्वको सवौच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनीहरुले सोमबार बिहान साढे सात बजे शिखरमा पाइला टेकेको उक्त टिमका सम्पर्क अधिकृत ओङछु शेर्पाले जानकारी...
रुपन्देही, ७ जेठ । बुद्धमावली क्षेत्र देबदह–५ मा रहेका २ वटा मन्दिरमा एकैपटक नयाँ मुर्तिको प्राण—प्रतिष्ठा गरिएको छ । सोमबार आयोजित एक भब्य समारोहका बिच शितलनगरमा रहेको दुर्गा मन्दिरमा दुर्गा भवानीको मूर्ति र सोहि स्थानकै महाकाली मन्दिरमा काली माताको नयाँ मूर्तिको प्राणप्रतिष्ठा...
चन्द्रकान्त खनाल, रुपन्देही, ७ जेठ । रुपन्देही तथा आसपास क्षेत्रका उद्योगीहरु–व्यवसायीहरुले आर्थिक क्षेत्रलाई सबैको साझा मुद्धाका रुपमा लिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । बुटवल उद्योग बाणिज्य संघको १९ औं सल्लाहकार सभाको उद्घाटन कार्यक्रममा बोल्नेहरुले मुलुकको आर्थिक समृद्धि व्यवसायीलाई मात्र...
काठमाडौं, ६ जेठ । एक महिनादेखि पोखराको लेकसाइड–६ स्थित अन्नपुर्ण होटलमा बस्दै आएका फ्रान्सेली नागरिक ४६ बर्षीय ड्यानियल ज्याक सेभ्जलाई प्रहरीले लागूऔषधको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । उल्लेखित बासस्थानबाट उनलाई प्रहरीले अवैध लागूऔषध चरेश १ के.जी. ८५...
काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले नेपाली कांग्रेस थ्रेसहोल्डकै पक्षमा रहेको र अडानबाट पछि नहट्ने बताएका छन् । थ्रेसहोल्ड हटाउन खोज्नु बहुदलीय ब्यवस्थालाई बद्‌नाम गर्न गर्ने षड्यन्त्र हो भन्ने तर्क गर्दै नेता डा. महतले थ्रेसहोल्डको व्यवस्था...