काठमाडौ । मोफसलमा रहेर साहित्यिक यात्रामा क्रियाशील कवि सुमन पोखरेलले सार्क लिट्रेचर अवार्डद्वारा सम्मानित भएका छन् । सार्कस्तरीय मुलुकका लेखकलाई दिइने अवार्डको राशि एक हजार डलर छ । गत साता भारतमा सम्पन्न सार्क लिट्रेचर फेस्टिभलमा सुमनसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत,...