काठमाडौं, २३ वैशाख, एजेन्सी । बर्मुडामा जारी डिभिजन तीन क्रिकेट प्रतियोगीतामा आइतबार प्राप्त गरेको ऐतिहासिक बिजय संगै नेपाली क्रिकेट खेलाडीहरुले अर्को महत्वपुर्ण सफलता प्राप्त गरेका छन् । युगान्डा र अमेरिकासँगको यस अघिको दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली समुहले पछिल्ला...
काठमाडौँ, २२ वैशाख । विश्वकप छनौटमा पुग्ने आशा मरिसकेको अवस्थामा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा इटालीलाई ठूलो अन्तरले पराजित गरेर झिनो आशालाई यथार्थमा परिणत गरिदिएको छ । नेपालले टाइट बलिङ गरेर इटालीलाई नौ विकेटको क्षतिमा १२७ रनमा सीमित पारिदिएपछि...
काठमाडौं, २० चैत । आफ्नो क्रिकेट इतिहासमा नयाँ किर्तिमान रच्दै नेपाली क्रिकेट टिम पहिलो पटक एसीसी ट्वान्टी(२० कपको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताकै दाबेदार टिम मानिएको युएईलाई नेपालले ६ विकेटले पराजित गर्यो।अन्तिम १६ बलमा कप्तान पारस खड्का र विनोद भण्डारीको...
काठमाडौं, १७ चैत । एसीसी ट्वान्टी ट्वान्टी कपको समूह चरणको आजको तेस्रो खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १६४ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला फिल्डिङ रोजेको मलेसिया ९ विकेटको...
काठमाडौं, १७ चैत । फुटबलका पुराना गोलरक्षक लोकबहादुर शाहीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको खेलकुद सङ्गठन ‘राष्ट्रिय खेलकुद सङ्घ, नेपाल’को औपचारिक रूपमा गठन भएको छ । २४ सदस्यीय सङ्घमा विभिन्न खेलकुदसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता रहेको छ । सङ्घको पाँच उपाध्यक्षमा...
श्रीविक्रम भण्डारी/ काठमाडौं, २८ फागुन । नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठको हस्ताक्षर किर्ते गरेर प्रवेशाज्ञाका लागि आदेवन दिएका नेपालका चर्चित कराते खेलाडी र अन्य पदाधिकारीहरूको कालो कर्तुतको पर्दाफास भएको छ । ती खेलाडी तथा पदाधिकारीले नेपाल ओलम्पिक कमिटीको नक्कली...
रुपन्देही, २६ फागुन । नेपाल कराँते महासंघको आयोजना र पश्चिमान्चल कराते संघको ब्यवस्थापनमा बुटवलमा मार्शल आर्टसम्बन्धी एकहप्ते प्राविधिक शिबिर अर्थात कराँते ब्ल्याक बेल्ट टेस्ट तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन भएको छ । प्राविधिक शिबिरमा पश्चिमान्चल क्षेत्रका १४ जिल्लाका १५० जना...
श्रीविक्रम भण्डारी/ काठमाडौं, ३ फागुन । हेर्दै लाज, सुन्दै लाज, पढ्दै लाज, यतिबेला लाजैलाज र पराजयै पराजयको थुप्रोमा पुरिएको छ– नेपाली फुटबल । पराजयमाथिको पराजयले नेपाली फुटबल यति आलोचित बनेको छ कि छ कि सायदै कसैले खुलारूपमा फुटबलको प्रशंसा गर्न...
रुपन्देही, ९ माघ । ‘शैक्षिक विकासका लागि मित्रवत रुपमा एक होऔँ’ भन्ने मुल नाराका साथ ग्रामिण अंग्रेजी निजी बिद्यालय संगठन रेप्साको आयोजनामा गत शनिबारदेखि फर्साटिकरमा सुरु भएको ‘रेप्सा खेल महोत्सब २०६९’ जारी छ । माघ १२ गते सम्म जारि रहने...
काठमाडौं, ५ माघ । खेलकुद पदाधिकारीबीच देखिएको पानी बाराबारको स्थितिले अहिले खेलकुद आक्रान्त बनेको छ । आफनै तालसुरमा चलेका राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको ‘मपार्इंत्व’ले गर्दा यस्तो स्थितिको सृजना भएको हो । राखेप र एनओसीबीच चिसिएको सम्वन्ध यसको...