प्रविधि
एजेन्सी, भारतको मोटर निर्माता कम्पनी महिन्द्राले विश्वकै सबभन्दा सस्तो मूल्यको इलेक्ट्रोनिक कार बजारमा ल्याउने तयारी गरेको छ । महिन्द्रा ई२ओ नाम दिइएको सो कार प्रतिघण्टा ८० किलोमिटर रहेको एकपटक ब्याट्री चार्ज गरेपछि सय किलोमिटर दौडाउन सकिने कम्पनीको दाबी छ ।...
एजेन्सी/ आइफोन र आइपडको निर्माणबाट प्रविधिको दुनियाँमा तहल्का मच्चाएको एप्पल कम्पनीले अब आईवाच अर्थात् स्मार्ट घडी उत्पादन गर्ने भएको छ । अमेरिकी पेटेन्ट अफिसलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार हालै मात्र एप्पल कम्पनीले नयाँ प्रविधिको एक पेटेन्टका लागि आवेदन गरेको छ...
एजेन्सी/ शारीरिक कसरत अत्यन्त कम गर्ने र हरदम टेलिभिजन हेरिरहने पुरुषका लागि नराम्रो खबर छ । हालै गरिएको एक अनुसन्धानले त्यस्ता पुरुषमा शुक्राणुको सङ्ख्या कम हुँदै गएर अन्ततः नपुङ्शक नै बन्न सक्ने देखाएको छ । ‘ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिन’मा...
एजेन्सी/ गर्भनिरोधक चक्कीको खोजले नै यौनक्रान्ति अर्थात् यौन सम्बन्धको खुलापनलाई समाजमा बढाइदिएको हो भन्ने धारणा अहिलेसम्म विश्वव्यापी रूपमा रहेको थियो । यौन सम्बन्धमा खुलापन सन् १९६० को दशकदेखि सुरु भएको मोटामोटी आँकलन गरिन्छ । तर, एक नयाँ शोध–प्रतिवेदनले चाखलाग्दो दाबी...
एज्न्सी/ हामीमध्ये धेरैले व्यहोरिरहेकै कुरा हो कि कहिलेकाहीँ अत्यन्त जरुरत परेको बेला अचानक मोबाइलको ब्याट्री सकिएर तनाव पैदा गरिदिन्छ । त्यस्तो बेला मोबाइलको ब्याट्री कहिल्यै नसिद्धिने भइदिए कस्तो आनन्द हुन्थ्यो भन्ने लाग्नु अस्वाभाविक होइन । यस्तै समस्याप्रति ध्यान दिँदै एक...
एजेन्सी/ मोबाइल प्रविधिको संसार कति तीव्र गतिमा बदलिइरहेको छ भन्ने कुराको एक ताजा उदाहरणका रूपमा हालै आविष्कार भएको एक नयाँ घडीलाई लिन सकिन्छ । घडीको काम समय जनाउने हुनाले त्यो काम त स्वाभाविक रूपमा यसले गर्ने नै भयो, सम्बन्धित वैज्ञानिकहरूका...
काठमाडौं, ५ माघ । एकपछि अर्को नयाँ नयाँ मोडेलका मोबाइल फोन बजारमा भित्रिने क्रमलाई निरन्तरता दिँदै तीनवटा सिमकार्ड लाग्ने नौलो सेट नेपाली बजारमा भित्रिएको छ। दुर्इटा जिएसएम र एउटा सिडिएमए सिमकार्ड प्रयोग गर्न मिल्ने सिजी९८०० मोडलको कलर्स सेट नेपाली बजार...
एजेन्सी/ सोनी कम्पनीले हालै यस्तो मोबाइल स्मार्ट फोन बजारमा ल्याएको छ जसलाई पानीबाट कुनै खतरा हुँदैन । एक्सपिरीया जेड नाम दिइएको उक्त एण्ड्रोइड सिस्टमको फोनलाई पानीले धुन पनि सकिन्ने, साथमा राखेर नुहाउन पनि मिल्ने कम्पनीले जनाएको छ । जपानमा साथमा...
एजेन्सी/ गाडी निर्माता कम्पनी टोयोटाले एक यस्तो भिडियो क्लिप जारी गरेको छ जसमा लेक्सस कारलाई यस्तो प्रविधिबाट सुसज्जित तुल्याइएको देखाइएको छ िकि उक्त कारले सडकमा हुने जस्तोसुकै दुर्घटनालाई पनि टार्न सक्छ । कारमा प्रयोग गरिएको प्रविधिमा यस्तो भिडियो क्यामेरा संलग्न...
काठमाडौं, १० पुस ।नेपाल टेलिकमले एक करोड लाइन क्षमताको जिएसएम मोबाइल सेवा विस्तार परियोजना चिनियाँ कम्पनी हुवावेलाई दिने तयारी गरेको छ । प्रतिस्पर्धामार्फत हुवावेले सबै काम पाउन लागेको हो । यसअघि परियोजनाको जिम्मा पाएका दुई कम्पनीले हात झिकेपछि हुवावेले सबै...