अर्थ व्यापार
भैरहवा, १२ जेठ । भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेजमा मृगौलाको हेमोडायलासिस सेवा शुरु भएको छ । लुम्बिनी अञ्चलमै पहिलो पटक भैरहवामा सुरु भएको हेमोडायलासिस विभागको एक समारोहका बीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले समुद्घाटन गरे । उद्घाटन समारोहमा मेडीकल सुपरीटेन्डेन...
चन्द्रकान्त खनाल, रुपन्देही, ९ जेठ । रेक्स एजुकेसन फउण्डेसन बुटवल र भारतको समालखा ग्रुप अफ इन्ष्टिच्यूसनको संयुक्त आयोजनामा बुटवलम पहिलो पटक अटोमेसन एण्ड रोवर्टिक वर्कशिप एक्स्पो बुधबार सम्पन्न भएको छ । अध्ययनका लागि बाहिर जान लागेका बिद्यार्थीलाई लक्षित गरी आयोजना...
रुपन्देही, ९ जेठ । हालको अनियमित लोडसेडिङ्ग, ट्रिपिङ्ग र लो भोल्टेज समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले कुनै चासो नदेखाएका कारण बिहीवारदेखि रुपन्देही उद्योग संघले नेपाल विद्युत प्राधिकरण वितरण शाखा बुटवलमा अनिश्चितकालिन तालावन्दी गर्ने भएको छ । विद्युत समस्याले उद्योगहरु...
काठमाडौं, ८ जेठ । लामो समयदेखि चर्चामा रहेको काठमाडौं=कुलेखानी-हेटौडा सुरूङमार्ग परियोजनाले निर्माण अनुमती पाएको छ । नीजि क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीवीसीएल) नामक कम्पनीले निर्माण गर्न लागेको सो सुरूङमार्ग खन्ने काम अबको एक महिनाभित्रै सुरु गरिने कम्पनीका अध्यक्ष...
चन्द्रकान्त खनाल, रुपन्देही, ७ जेठ । रुपन्देही तथा आसपास क्षेत्रका उद्योगीहरु–व्यवसायीहरुले आर्थिक क्षेत्रलाई सबैको साझा मुद्धाका रुपमा लिन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । बुटवल उद्योग बाणिज्य संघको १९ औं सल्लाहकार सभाको उद्घाटन कार्यक्रममा बोल्नेहरुले मुलुकको आर्थिक समृद्धि व्यवसायीलाई मात्र...
चन्द्रकान्त खनाल, रुपन्देही, ५ जेठ । नेपाल विद्युत प्राधिकरणद्वारा हाल जारी अनियमित लोडसेडिङले लो भोल्टेज र ट्रिपिङ समस्या उत्पन्न गराएको भन्दै रुपन्देही उद्योग संघले आइतबार विद्युत प्राधिकरण वितरण शाखामा धर्ना दिएको छ । संघले सार्वजनिक गरेको तीनदिने धर्ना कार्यक्रमबमोजिम आइतबार...
चन्द्रकान्त खनाल, रुपन्देही , ५ जेठ । टमाटरको उचित मूल्य नपाउँदा यहाँका कृषकहरु चिन्तित बनेका छन् । पछिल्लो समयमा जिल्लामा टमाटरको उत्पादन उल्लेख्य मात्रामा बृद्धि भएपछि यस क्षेत्रमा टमाटरको मूल्य घटेको छ ।प्रति किलो ५ रुपैया पनि विक्रि गर्न मुश्किल...
रासस, काठमाडौं, ४ जेठ । सरकारले ग्यास बिक्रेताले ग्यास बाहेकका अन्य दैनिक उपभोग्य सामाग्री बेच्न नपाउने नयाँ व्यवस्था गरेको छ । आगामी असार १ गतेदेखि लागू हुने गरी सरकारले चामल, दालजस्ता सामाग्री बेच्ने पसललाई ग्यास बिक्रीको अनुमति नदिने भएको छ...
चन्द्रकान्त खनाल, रुपन्देही, २ जेठ । बुटवलमा प्रधानकार्यालय रहेको यातायात मजदुर तथा ब्यवसायिक भलाई कोषमा आर्थिक अनियमितता चुलिएको बुझिएको छ । गत मंसिर २९ गते कोषको ३७ औं साधारण सभाको बन्द सत्रमा कोषमा ब्यापक अनियमितताको कुरा सदस्यहरुले उठाएपछि हलबाटै बनेको...
चन्द्रकान्त खनाल, रुपन्देही, ३१ वैशाख । नेपाल विद्युत प्राधिकरणद्वारा हालै जारी अनियमित लोड सेडिङ र बिद्युत आपूर्तिको समयमा समेत हुने गरेको लो भोल्टेज र ट्रिपिङ समस्याले उद्योग संचालनमा कठिनाई उत्पन्न भएको भन्दै रुपन्देही उद्योग संघमा आवद्ध उद्योगीहरुको बृहत भेला सम्पन्न...