कला
काठमाडौं । अधिकांश सिने कलाकारहरुको घरजम र प्रेम सम्बन्ध भत्किरहेको बेला नायिका केकी अधिकारी पनि ब्रेकअपको मुडमा पुगेकी छिन् । तर केकीको मुड कसैसँग प्रेमसम्बन्धमा ब्रेकअप नभई फिल्मबाट ब्रेकअप लिने अवस्थामा पुगेको हो । कम्तीमा पनि ६ महिना नयाँ सिनेमा...
काठमाडौ । सुष्माले राम्रो अभिनय गरिन्। उनकै अभिनयका कारण चलचित्र चलेपछि निर्माताले उनलाई बक्सिसस्वरूप पारिश्रमिक थपिदिए रे भन्नेजस्ता प्रशंसाका कारण होइन कि उनको ब्रेकअप भयो अनि पहिलो प्रेमी छाडेर सुष्मा कार्की अर्कोको खोजीमा छिन् भन्ने गलत खालका समाचारका कारण यतिबेला...
काठमाडौं । नायिका सुष्मा कार्कीले ब्वाइप्फ्रेन्डसँगको सम्बन्ध ब्रेकअप गरेपछि समेत सुख पाइनन् । ब्वाइप्फ्रेन्ड नरेन शाहीले ब्रेकअपपछि आफ्नो फेसबुकबाट निजी फोटा सार्वजनिक गरिदिएको सुष्माको आरोप छ । सुष्मा लामो समयदेखि नरेनसँग लिभिङ टुगेदरको सम्बन्ध जोडेकी थिइन् । ब्वाइप्फ्रेन्डकै हर्कतका कारण...
हाल देशभरि प्रदर्शन भइरहेको चलचित्र मञ्जरीमा नायिकाको भूमिका निभाउने नवनायिका हुन्, सुजता कोइराला। धादिङ पुर्ख्यौली घर भई बीरगन्जमा जन्मिएकी कोइरालाले पहिलो फिल्मबाट नै चर्चा कमाएकी छिन्। उनै सुजतासँगको जम्काभेट: तपाईंको नामथर त कांग्रेसको नेतृसँग मिल्दो रहेछ नि? हो। सानैमा हजुरआमाले...
० निर्देशकहरूकै नेता हुनुभएछ, कस्तो लागिरहेको छ? – अवश्य नै राम्रो लागेको छ। निर्देशक भनेको चलचित्रको मस्तिष्क हो। मस्तिष्कको पनि क्याप्टेन हुन पाउँदा खुसी लागेको छ। ठूलो जिम्मेवारी छ, त्यो पूरा गर्नलाई चुनौतीका साथ अगाडि बढेको छु। ० तपाईंहरूको पार्टीगत...
काठमाडौ । समयलाई चिन्न नसक्दा, समयको मागलाई बुझ्न अनि दर्शकको माग र चाहनाअनुरूप आफूलाई प्रस्तुत गर्न नसक्दा यतिबेला ठूलो सपना बोकेर चलचित्र क्षेत्रमा होमिएका केही नायिकाको अवस्था घर न घाटको भएको छ। यता क्रमशः दर्शकमा नवप्रवेशी हिराइनहरूले छाप छोड्न थालेपछि...
राजन घिमिरे । समयलाई चिन्न नसक्दा,  अनि दर्शकको माग र चाहनाअनुरूप आफूलाई प्रस्तुत गर्न नसक्दा ठूलो सपना बोकेर चलचित्र क्षेत्रमा होमिएका केही नायिकाको अवस्था यतिबेला घर न घाटको भएको छ । यता नवप्रवेशी युवतीहरूले दर्शकमा क्रमशः छाप छोड्न थालेपछि दश वर्षअघिदेखि निरन्तर रूपमा...
चलचित्र ‘दाइजो’बाट सिनेमा क्षेत्रमा हाम फालेकी नायिका झरना थापाले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । निर्माता सुनील थापासँग विवाह गरेकीले पनि हुनसक्छ, उनलाई यो क्षेत्रमा टिक्न सजिलो भएको छ । समकालीन नायकसँग मात्रै होइन नव प्रवेशीहरुसँग समेत उनले...
काठमाडौं। ‘ओरालो लागेको हरिणको चाल भो, छल गर्यो मायाले’ यो चर्चित गीतका गायक हुन् रामकृष्ण ढकाल। बडो खाईलाग्दा ज्यानका धनी रामकृष्णको वास्तविक जीवनमा चैं यो गीतसँग ठ्याक्कै मेल खान पुगको छ । रामकृष्णलाई अहिले मायाँले छल नगरेर बैंकले छल गरेको...
काठमाडौं, ५ वैशाख । सजिलोसँग चाँडै धन कमाउने लोभले लोकप्रिय दोहोरी गायिका सिर्जना बिरही थापालाई प्रहरी हिरासतमा पुर्याएको छ । आफ्नै एक साथीसँग ढुकुटीको रुपैयाँको विषयमा विवाद भएपछि झगडा गरिरहेको स्थान सडकबाटै उनी पक्राउ परेकी हुन् । सिर्जनाले ढुकुटीवापत साथीलाई...